البحث

عبارات مقترحة:

الحيي

كلمة (الحيي ّ) في اللغة صفة على وزن (فعيل) وهو من الاستحياء الذي...

الحي

كلمة (الحَيِّ) في اللغة صفةٌ مشبَّهة للموصوف بالحياة، وهي ضد...

मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्

النيبالية - नेपाली

المؤلف अब्दुर्रहमान बिन अब्दुलकरीम अश्शैहा ، अतीकुर्रहमान मो. इदरीस खान मक्की
القسم كتب وأبحاث
النوع نصي
اللغة النيبالية - नेपाली
المفردات شهادات منصفة عن النبي محمد صلى الله عليه وسلم - دلائل نبوة النبي محمد صلى الله عليه وسلم
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन्, जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो, अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ ? त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन ........।

المرفقات

2

मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्
मुहम्मद अल्लाहको सन्देष्टा उहाँमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्